प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जुलाई पृ. ५
  • जुलाई १७-२३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई १७-२३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जुलाई पृ. ५

जुलाई १७-२३

एज्रा ९-१०

  • गीत ८९ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “अनाज्ञाकारी हुँदा भोग्नुपर्ने दुःखद परिणामहरू”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • एज्रा १०:४४—इस्राएली पुरुषहरूले विदेशी पत्नीहरूबाट जन्मेका बालबच्चालाई किन उनीहरूसितै पठाइदिए? (w०६ १/१ पृ. ३० अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) एज्रा ९:१-९ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) कहिल्यै दुःखकष्टको अन्त होला? पर्चा प्रयोग गरेर नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा गर्नुहोस्‌। (th बुँदा १३)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। सभाको निम्तो दिनुहोस्‌ र सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ६)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ११ परिचय र बुँदा १-३ (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत १५०

  • आज्ञाकारी हुँदा सुरक्षित हुन्छौँ (२थि १:८): (१५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: आरमागेडोनअघि के हुनेछ? आज्ञाकारी भयौँ भने हामीलाई अहिले कस्तो फाइदा हुन्छ? आरमागेडोन र आज्ञाकारिताबीच कस्तो सम्बन्ध छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५० बुँदा ६-७, “सारांश,” “तपाईँले के सिक्नुभयो,” र “लक्ष्य”

  • समापन टिप्पणी (३ मि.)

  • गीत १३३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने