प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जुलाई पृ. ६
  • जुलाई २४-३०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २४-३०
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जुलाई पृ. ६

जुलाई २४-३०

नहेम्याह १-२

  • गीत ४७ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “‘मैले तुरुन्तै प्रार्थना गरेँ’”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • नहे २:४—के नहेम्याहले अन्तिम घडीमा मात्र यस विषयमा प्रार्थना गरेका थिए? यसबाट हामी के सिक्न सक्छौँ? (w१३ ११/१५ पृ. ५-६ अनु. १२-१३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) नहे २:११-२० (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो वेबसाइटबारे बताउनुहोस्‌ र jw.org कार्ड दिनुहोस्‌। (th बुँदा १६)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ३)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ११ “अझ खोतल्नुहोस्‌” परिचय र बुँदा ४ (th बुँदा ११)

ख्रिष्टियन जीवन

  • गीत ४४

  • यहोवाको साथी बनौँ—के यहोवा प्रार्थनाको जवाफ दिनुहुन्छ?: (१५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यो प्रश्‍न सोध्नुहोस्‌: हामी यस भिडियोबाट प्रार्थनाबारे के सिक्न सक्छौँ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५१

  • समापन टिप्पणी (३ मि.)

  • गीत १०२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने