प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जुलाई पृ. ७
  • जुलाई ३१–अगस्त ६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई ३१–अगस्त ६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जुलाई पृ. ७

जुलाई ३१–अगस्त ६

नहेम्याह ३-४

  • गीत १४३ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “के तपाईँ शारीरिक कामलाई तुच्छ ठान्‍नुहुन्छ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • नहे ४:१७, १८—एउटा मात्र हात चलाएर मजदुरले कसरी पर्खाल पुनर्निर्माणको काम गर्न सक्थे? (w०६ २/१ पृ. ९ अनु. १)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) नहे ३:१५-२४ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ३)

  • पुनःभेट: (४ मि.) सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाको अन्तिम पानाबाट छलफल गर्नुहोस्‌ र बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (th बुँदा १२)

  • भाषण: (५ मि.) km ११/१२ पृ. १—विषय: आफ्नो कामबाट सन्तुष्टि पाउनुहोस्‌। (th बुँदा १०)

ख्रिष्टियन जीवन

  • गीत ९१

  • यहोवाका साक्षीहरूसित काम गर्दाको अनुभव: (८ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यो प्रश्‍न सोध्नुहोस्‌: काम गर्ने ठाउँमा हाम्रो आचरणले राम्रो साक्षी दिन सक्छ भन्‍नेबारे यस भिडियोबाट के सिक्न सक्छौँ?

  • स्थानीय आवश्‍यकता: (७ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५२

  • समापन टिप्पणी (३ मि.)

  • गीत २९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने