अगस्त १४-२०
नहेम्याह ८-९
गीत ११० र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवा परमेश्वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
नहे ८:२, ८—व्यवस्थाको पुस्तक पढेर सुनाइँदा इस्राएलीहरूले “बुझ्न सक्ने” भए तापनि लेवीहरूले किन त्यसलाई स्पष्टसित बुझाइदिए? (w९६ ५/१५ पृ. १६ अनु. २)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) नहे ८:१-१२ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा १३)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सभाको निम्तो दिनुहोस् अनि सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ११)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ११ बुँदा ५ र “कोही-कोही भन्छन्” (th बुँदा ८)
ख्रिष्टियन जीवन
“तपाईँ आफ्नो परिवारको आनन्द बढाउन सक्नुहुन्छ”: (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५४
समापन टिप्पणी (३ मि.)
गीत १२३ र प्रार्थना