प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जुलाई पृ. १२
  • अगस्त २१-२७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २१-२७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जुलाई पृ. १२

अगस्त २१-२७

नहेम्याह १०-११

  • गीत ३७ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “तिनीहरूले यहोवाको लागि त्यागहरू गरे”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • नहे १०:३४—मानिसहरूले किन दाउरा ल्याउनुपर्थ्यो? (w०६ २/१ पृ. ११ अनु. १)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) नहे १०:२८-३९ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। घरधनीलाई सभाको निम्तो दिनुहोस्‌ अनि सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा १)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌ र “तपाईँले यी पाठहरूबाट कसरी धेरै लाभ उठाउन सक्नुहुन्छ?” भागबाट छोटकरीमा छलफल गर्नुहोस्‌। (th बुँदा ४)

  • भाषण: (५ मि.) w११ २/१५ पृ. १५-१६ अनु. १२-१५—विषय: अहिले यहोवालाई कस्ता बलिदानहरूले खुसी बनाउँछ? (th बुँदा २०)

ख्रिष्टियन जीवन

  • गीत ८१

  • “नयाँ सेवा वर्षको लागि तपाईँले कस्ता लक्ष्यहरू राख्नुभएको छ?”: (१० मि.) छलफल।

  • “सेप्टेम्बर महिनामा परमेश्‍वरको राज्यबारे विज्ञापन गर्ने विशेष अभियान!”: (५ मि.) सेवा निरीक्षकद्वारा भाषण। अभियानको लागि उत्सुकता जगाउनुहोस्‌ र स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५५ बुँदा १-४

  • समापन टिप्पणी (३ मि.)

  • गीत ९२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने