प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जुलाई पृ. १४
  • अगस्त २८–सेप्टेम्बर ३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २८–सेप्टेम्बर ३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जुलाई पृ. १४

अगस्त २८–सेप्टेम्बर ३

नहेम्याह १२-१३

  • गीत ३४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “साथीहरू छान्दा यहोवाप्रति वफादार हुनुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • नहे १३:१०—परमेश्‍वरको भवनका गायकहरू लेवीहरू नै भए पनि तिनीहरूको विषयमा किन तोकेरै उल्लेख गरियो? (it-2-E पृ. ४५२ अनु. ९)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) नहे १२:२७-३९ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो वेबसाइटबारे बताउनुहोस्‌ र jw.org कार्ड दिनुहोस्‌। (th बुँदा १६)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस्‌ र बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्‌। (th बुँदा ३)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ११ “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य” (th बुँदा २०)

ख्रिष्टियन जीवन

  • गीत १०८

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • “यहोवाको अटल प्रेमको अनुकरण गर्नुहोस्‌”: (१० मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५५ बुँदा ५, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”

  • समापन टिप्पणी (३ मि.)

  • गीत ८४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने