प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 सेप्टेम्बर पृ. २
  • सेप्टेम्बर ४-१०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर ४-१०
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 सेप्टेम्बर पृ. २

सेप्टेम्बर ४-१०

एस्तर १-२

  • गीत १३७ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “एस्तरजस्तै मर्यादामा रहने कोसिस गर्नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • एस्त २:५—मोर्दकैबारे बाइबलमा उल्लेख गरिएको विवरण सत्य हो भनेर कुन कुराले प्रमाणित गर्छ? (w२२.११ पृ. ३१ अनु. ३-६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) एस्त १:​१३-२२ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: राज्य—मत्ति ६:​९, १० भिडियो देखाउनुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌। (th बुँदा १)

  • भाषण: (५ मि.) w२०.११ पृ. १३-१४ अनु. ३-७—विषय: येसु र स्वर्गदूतहरूबाट मदत। (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत १०६

  • तपाईँका साथीहरू के भन्छन्‌?—शारीरिक बनौट: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: आफ्नो रूपरङ्‌गप्रति सन्तुलित दृष्टिकोण राख्न किन गाह्रो हुन सक्छ?

    आफूप्रति सन्तुलित दृष्टिकोण राख्न १ पत्रुस ३:​३, ४ मा पाइने सिद्धान्तले कसरी मदत गर्छ?

  • सङ्‌गठनको उपलब्धि: (१० मि.) सेप्टेम्बर महिनाको लागि सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५६, नोट ६ र ७

  • समापन टिप्पणी (३ मि.)

  • गीत १०१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने