प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 नोभेम्बर पृ. ४
  • नोभेम्बर १३-१९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर १३-१९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 नोभेम्बर पृ. ४

नोभेम्बर १३-१९

अय्युब १५-१७

  • गीत ९० र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “एलिपजले जसरी सान्त्वना नदिनुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • अयु १६:२२—के अय्युबको भनाइबाट तिनी फेरि जीवित हुने आशामाथि विश्‍वास गर्दैनथे भन्‍ने बुझिन्छ? (w०६ ४/१ पृ. ४ अनु. ११)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) अयु १७:१-१६ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

  • पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: बाइबल—अय्युब २६:७ भिडियो देखाउनुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस्‌ अनि बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्‌। (th बुँदा ११)

  • बाइबल अध्ययन: (५ मि.) lff “भाग १ बाट तपाईँले के सिक्नुभयो?” प्रश्‍न ६-१० (th बुँदा ८)

ख्रिष्टियन जीवन

  • गीत ९६

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २ अनु. १-७ र भाग १ को परिचय

  • समापन टिप्पणी (३ मि.)

  • गीत ११८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने