नोभेम्बर २०-२६
अय्युब १८-१९
गीत ४४ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“सङ्गी भाइबहिनीलाई कहिल्यै नत्याग्नुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
अयु १९:१, २—“झूटा मित्रहरूले” घोचपेच गरी बोल्दा अय्युबले दिएको जवाफबाट हामी के सिक्न सक्छौँ? (w९४-E १०/१ पृ. ३२)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) अयु १८:१-२१ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १२)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सभाको निम्तो दिनुहोस् अनि सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ३)
भाषण: (५ मि.) w२०.१० पृ. १७ अनु. १०-११—विषय: विद्यार्थीलाई मण्डलीमा साथीहरू बनाउन प्रोत्साहन दिनुहोस्। (th बुँदा २०)
ख्रिष्टियन जीवन
यहोवाको साथी बनौँ—अरूलाई मदत गर: (५ मि.) भिडियो देखाउनुहोस्। मिल्छ भने केही केटाकेटीलाई पहिल्यै छान्नुहोस् अनि यी प्रश्नहरू सोध्नुहोस्: केटाकेटीले अरूलाई कसरी मदत गर्न सक्छन्?
तिमी अरूलाई कसरी मदत गर्न चाहन्छौ?
“बेथेलमा सेवा गर्नेहरूलाई सान्त्वना दिन मिलाइएको प्रबन्ध”: (१० मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २ अनु. ८-१५
समापन टिप्पणी (३ मि.)
गीत ६३ र प्रार्थना