प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 नोभेम्बर पृ. ८
  • डिसेम्बर ४-१०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर ४-१०
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 नोभेम्बर पृ. ८

डिसेम्बर ४-१०

अय्युब २२-२४

  • गीत ४९ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “के मानिस परमेश्‍वरको लागि कुनै कामको हुन्छ र?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • अयु २३:१३—आध्यात्मिक लक्ष्यहरू हासिल गर्ने सन्दर्भमा यहोवाले बसाल्नुभएको उदाहरणबाट हामी के सिक्न सक्छौँ? (w०४ ७/१५ पृ. २१ अनु. ७-८)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) अयु २२:१-२२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो वेबसाइटबारे बताउनुहोस्‌ र jw.org कार्ड दिनुहोस्‌। (th बुँदा ११)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। बाइबल किन पढ्‌नुपर्छ? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा २)

  • भाषण: (५ मि.) w२१.०५ पृ. १८-१९ अनु. १७-२०—विषय: सकारात्मक मनोवृत्ति कायम राख्दा हामी यहोवाको लागि उपयोगी हुन सक्छौँ। (th बुँदा २०)

ख्रिष्टियन जीवन

  • गीत १३४

  • “आमाबुबा हो, यहोवालाई कसरी खुसी बनाउने भनेर छोराछोरीलाई सिकाउनुहोस्‌”: (१० मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ३ अनु. १-३, पृ. २३, २४, २५, २६ र २७ मा भएको पेटी

  • समापन टिप्पणी (३ मि.)

  • गीत २५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने