प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 नोभेम्बर पृ. १०
  • डिसेम्बर ११-१७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर ११-१७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 नोभेम्बर पृ. १०

डिसेम्बर ११-१७

अय्युब २५-२७

  • गीत ३४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “सत्यनिष्ठ रहन त्रुटिरहित हुनै पर्छ भन्‍ने छैन”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • अयु २६:१४—यहोवाको सृष्टिबारे हामीलाई थोरै मात्र थाह भएकोले कुन कुरा स्विकार्न उत्प्रेरित हुन्छौँ? (w१६.११ पृ. ९ अनु. ३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) अयु २५:१–२६:१४ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १)

  • पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। jw.org मा आफूलाई चासो लागेको विषयमा कसरी जानकारी खोज्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १७)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ १३ परिचय र बुँदा १-३ (th बुँदा १५)

ख्रिष्टियन जीवन

  • गीत ४५

  • “सत्यनिष्ठा र हाम्रो सोचाइ”: (५ मि.) छलफल।

  • सङ्‌गठनको उपलब्धि: (१० मि.) डिसेम्बर महिनाको लागि सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ३ अनु. ४-११

  • समापन टिप्पणी (३ मि.)

  • गीत ५७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने