प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 नोभेम्बर पृ. १४
  • डिसेम्बर २५-३१

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर २५-३१
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 नोभेम्बर पृ. १४

डिसेम्बर २५-३१

अय्युब ३०-३१

  • गीत २८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “अय्युब कसरी चोखो रहिरहे?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • अयु ३१:३५—कसैले हामीलाई आफ्नो भावना पोखाउँदा अय्युबका साथीहरू जस्तो नहुन के गर्न सक्छौँ? (w०५ ११/१५ पृ. ११ अनु. ३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) अयु ३१:१५-४० (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस्‌ अनि बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्‌। (th बुँदा १)

  • पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। सभाको निम्तो दिनुहोस्‌ अनि सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ११)

  • भाषण: (५ मि.) g१६.३ पृ. ८-९—विषय: समलिङ्‌गी यौनसम्बन्धबारे बाइबलको धारणा म कसरी बुझाउन सक्छु? (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत ३६

  • “अश्‍लील सामग्री हेर्नु किन गलत हो?” (७ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • स्थानीय आवश्‍यकता: (८ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ४ अनु. १-८

  • समापन टिप्पणी (३ मि.)

  • गीत ७४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने