प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 जनवरी पृ. ८-९
  • जनवरी २९–फेब्रुअरी ४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी २९–फेब्रुअरी ४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 जनवरी पृ. ८-९

जनवरी २९–फेब्रुअरी ४

अय्युब ४०-४२

गीत १२४ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. अय्युबको जीवनबाट सिक्न सकिने पाठहरू

(१० मि.)

यहोवाको भन्दा हाम्रो दृष्टिकोण सीमित छ भन्‍ने कुरा नबिर्सनुहोस्‌ (अयु ४२:१-३; w१० १०/१ पृ. ११-१२ अनु. ४-६)

यहोवा अनि उहाँको सङ्‌गठनबाट आउने सल्लाह तुरुन्तै स्विकार्नुहोस्‌ (अयु ४२:५, ६; w१७.०६ पृ. २५ अनु. १२)

परीक्षाहरूको बाबजुद वफादार रहनेहरूलाई यहोवा इनाम दिनुहुन्छ (अयु ४२:१०-१२; या ५:११; w२२.०६ पृ. २५ अनु. १७-१८)

अय्युब र तिनकी पत्नी डाँडामा उभिएर कृतज्ञ भावसहित एकअर्कालाई हेर्दै छन्‌। अय्युब आफ्नो गाईवस्तु र घर देखाउँदै छन्‌।

अय्युब सत्यनिष्ठ रहेकोले यहोवाले तिनलाई इनाम दिनुभयो

२. बहुमूल्य रत्न

(१० मि.)

  • अयु ४२:७—अय्युबका तीन जना साथीले वास्तवमा कसको विरुद्धमा बोलिरहेका थिए? यो कुरा थाह पाउँदा हामी गिल्ला सहन कसरी मदत पाउन सक्छौँ? (it-2-E पृ. ८०८)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) अयु ४२:१-१७ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। तपाईँले भेट्‌नुभएको व्यक्‍ति गैर-ख्रिष्टियन हुन्‌। (lmd पाठ ५ बुँदा ३)

५. चेला बनाउनुहोस्‌

(५ मि.) lff पाठ १३ बुँदा ६-७ र “कोही-कोही भन्छन्‌” (lmd पाठ ११ बुँदा ४)

६. भाषण

(४ मि.) lmd अतिरिक्‍त लेख क बुँदा २—विषय: पृथ्वी कहिल्यै विनाश हुनेछैन। (th बुँदा १३)

ख्रिष्टियन जीवन

गीत १०८

७. अरूलाई यहोवाको प्रेम महसुस गर्न मदत गर्नुहोस्‌

(१५ मि.) छलफल।

“हामीले यहोवाको परिवारमा ख्रिष्टियन प्रेम पायौँ” भिडियोको एक दृश्‍य। मिमी र तिनकी आमा अस्पताल भर्ना भएकी एउटी बहिनीलाई फूलहरू र कार्ड ल्याउँदै छन्‌।

प्रेमका मूर्तरूप यहोवा परमेश्‍वरको उपासना गर्न पाउँदा हामी खुसी छौँ। (१यु ४:८, १६) यहोवाको प्रेमले हामीलाई उहाँतर्फ खिच्छ अनि उहाँसित नजिक भइरहन उत्प्रेरित गर्छ। यहोवाको भेडा भएकाले हामी सबै जना उहाँबाट माया पाएको महसुस गर्छौँ।

परिवारका सदस्यहरूसित, सङ्‌गी भाइबहिनीसित अनि अरूसित व्यवहार गर्दा हामी यहोवाको प्रेम झल्काउन सक्दो कोसिस गर्छौँ। (अयु ६:१४; १यु ४:११) यसरी प्रेम देखाउँदा हामीले अरूलाई यहोवालाई चिन्‍न अनि उहाँसित नजिक हुन मदत गरिरहेका हुन्छौँ। तर यदि प्रेम देखाउन चुक्यौँ भने तिनीहरूलाई यहोवाको प्रेम महसुस गर्न गाह्रो हुन सक्छ।

हामीले यहोवाको परिवारमा ख्रिष्टियन प्रेम पायौँ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

लेई लेई र मिमीको अनुभवबाट प्रेम देखाउनुको महत्त्वबारे तपाईँले के सिक्नुभयो?

हामीले के गऱ्‍यौँ भने सङ्‌गी भाइबहिनीले यहोवाको प्रेम महसुस गर्नेछन्‌?

  • तिनीहरूलाई यहोवाको बहुमूल्य भेडाको रूपमा हेर्नुहोस्‌।—भज १००:३

  • तिनीहरूसित उत्थान गर्ने तरिकामा बोल्नुहोस्‌।—एफि ४:२९

  • तिनीहरूप्रति समानुभूतिशील हुनुहोस्‌।—मत्ति ७:११, १२

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ५ अनु. १-८, पृ. ३९ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत १२६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने