अध्ययन संस्करण
जनवरी २०२०
अध्ययन लेखहरू: मार्च २–अप्रिल ५, २०२०
© 2019 Watch Tower Bible and Tract Society of Pennsylvania
सन् २०२० को वार्षिक पद:
त्यसैले जाओ र चेला बनाओ; तिनीहरूलाई बप्तिस्मा गराओ।—मत्ति २८:१९.
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
आवरण तस्बिर:
येसु मृत्युबाट ब्युँताइनुभएपछि प्रेषितहरू र अरू चेलालाई गालिलमा भेट्नुभयो अनि तिनीहरूलाई “जाओ र . . . चेला बनाओ” भनेर निर्देशन दिनुभयो (अध्ययन लेख १, अनुच्छेद ३-४ हेर्नुहोस्)