अध्ययन संस्करण
अप्रिल २०२०
अध्ययन लेखहरू: जून १–जुलाई ५, २०२०
© 2020 Watch Tower Bible and Tract Society of Pennsylvania
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
आवरण तस्बिर:
भाइ जे. एफ. रदरफोर्ड र अरू अभिषिक्त सेवकहरू, जसले नेतृत्व लिइरहेका थिए, तिनीहरूले साहसी भई यस दुष्ट युगलाई परमेश्वरको न्यायको सन्देश सुनाए (अध्ययन लेख १४, अनुच्छेद ८ हेर्नुहोस्)