JW.ORG मा प्रकाशित सामग्री
परिवारका लागि
बच्चाहरूलाई असफलतासँग जुझ्न कसरी मदत गर्ने?
असफलता जीवनको एउटा पाटो हो। असफल हुँदा बच्चाहरूलाई सही दृष्टिकोण राख्न र समस्याको समाधान खोज्न मदत गर्नुहोस्।
jw.org/ne मा बाइबलको शिक्षा > पारिवारिक तथा वैवाहिक जीवन > छोराछोरी हुर्काउने अन्तर्गत हेर्नुहोस्।
अनुभव
कठ्याङ्ग्रिने चिसो अनि हिउँको बेवास्ता गर्दै पाँच जवान केटाकेटीले किन आफ्नो छिमेकीको मदत गरे?
jw.org/ne मा हाम्रो बारेमा > अनुभव > बाइबल सत्य बाँड्ने अन्तर्गत हेर्नुहोस्।