अध्ययन संस्करण
अगस्त २०२०
अध्ययन लेखहरू: सेप्टेम्बर २८—नोभेम्बर १, २०२०
© 2020 Watch Tower Bible and Tract Society of Pennsylvania
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
आवरण चित्र:
येसु स्वर्गमा हुनुभएको दृश्य देखाइएको छ। उहाँसँगै उहाँका केही सह-शासक पनि छन्। उहाँहरू स्वर्गदूतहरूको विशाल भीडलाई हेर्दै हुनुहुन्छ। केही स्वर्गदूत आफूलाई दिइएको काम पूरा गर्न पृथ्वीतिर ओर्लिरहेका छन्। यहोवाले यस चित्रमा भएका सबैलाई अख्तियार सुम्पनुभएको छ (अध्ययन लेख ३२, अनुच्छेद ५ हेर्नुहोस्)