अध्ययन संस्करण
सेप्टेम्बर २०२०
अध्ययन लेखहरू: नोभेम्बर २–डिसेम्बर ६, २०२०
© 2020 Watch Tower Bible and Tract Society of Pennsylvania
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
आवरण तस्बिर:
व्यस्त र जोसिला बहिनीहरू सभामा उपस्थित हुन्छन्, प्रचारकार्यमा भाग लिन्छन्, राज्यभवन मर्मतसम्भार गर्छन् अनि सङ्गी उपासकहरूलाई व्यक्तिगत चासो देखाउँछन् (अध्ययन लेख ३९, अनुच्छेद १ हेर्नुहोस्)