अध्ययन संस्करण
अक्टोबर २०२०
अध्ययन लेखहरू: डिसेम्बर ७, २०२०–जनवरी ३, २०२१
© 2020 Watch Tower Bible and Tract Society of Pennsylvania
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
आवरण तस्बिर:
आफूले माया गरेर हुर्काएको बाइबल विद्यार्थीले बप्तिस्मा गरेको देख्न पाउनुभन्दा खुसीको कुरा मण्डलीको लागि अरू के होला र? (अध्ययन लेख ४१, अनुच्छेद १ हेर्नुहोस्)