JW.ORG मा प्रकाशित सामग्री
अनुभव
एरिट्रियामा जेलमा परेका एक जना व्यक्तिले यहोवाका साक्षीहरू अरूलाई जे सिकाउँछन्, त्यो आफूले पनि पालन गर्दा रहेछन् भनेर देखे।
jw.org/ne मा हाम्रो बारेमा > अनुभव > परीक्षाको बेला वफादार रहने अन्तर्गत हेर्नुहोस्।
युवाहरू सोध्छन्
‘बर्न-आउट’ किन हुन्छ? किन सचेत हुनुपर्छ? तपाईँ के गर्न सक्नुहुन्छ?
jw.org/ne मा बाइबलको शिक्षा > किशोरकिशोरी > युवाहरू सोध्छन् अन्तर्गत हेर्नुहोस्।