अध्ययन संस्करण
अगस्त २०२२
अध्ययन लेखहरू: अक्टोबर ३–नोभेम्बर ६, २०२२
© 2022 Watch Tower Bible and Tract Society of Pennsylvania
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
आवरण चित्र:
अय्युबलाई धेरै माया गर्छु भनेर आश्वासन दिन यहोवा आफूले सृष्टिको ख्याल राखेको विभिन्न तरिकाबारे बताउनुहुन्छ (अध्ययन लेख ३३, अनुच्छेद १० हेर्नुहोस्)