JW लाइब्रेरी र JW.ORG मा प्रकाशित सामग्री
यहोवाका साक्षीहरूको अनुभव
मडियन र मार्सेला ठूलो ऋण लिएर भए पनि चाहिने नचाहिने सामानहरू किन्ने गर्थे। यस्तो बानीले गर्दा उनीहरूको जीवन तनावै तनावले भरिएको थियो। तर मानिसहरूलाई परमेश्वरबारे सिकाउँदा भने उनीहरूले साँचो आनन्द पाउन सके।
थप लेखहरू
के बाइबलले चरम मौसमका पीडितहरूलाई मदत गर्न सक्छ?
बाइबलको व्यावहारिक सल्लाहले तपाईँलाई मौसमसम्बन्धी प्रकोप आइपर्नुअघि, त्यस दौडान र त्यसपछि पनि मदत गर्न सक्छ।
परिवारका लागि
डे केयरबारे आमाबुबाले के थाह पाउनुपर्छ?
आफ्नो बच्चाको लागि डे केयर रोज्नुअघि आमाबुबाले त्यसका फाइदा र बेफाइदाबारे राम्ररी विचार गर्नुपर्छ। यस लेखमा छलफल गरिएका प्रश्नहरूले तपाईँलाई आफ्नो बच्चाको हित हुने निर्णय गर्न मदत गर्छ।