प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 जून पृ. ३२
  • के तपाईँसित विश्‍वास छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँसित विश्‍वास छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • विश्‍वास—हामीलाई बल दिने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • के तपाईं सुसमाचारमा साँच्चै विश्‍वास गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 जून पृ. ३२

बाइबलको अभिव्यक्‍ति

के तपाईँसित विश्‍वास छ?

यहोवामाथि विश्‍वास गऱ्‍यौँ भने मात्र हामी उहाँलाई खुसी बनाउन सक्छौँ। तर बाइबलमा “विश्‍वास सबैसित हुँदैन” भनेर बताइएको छ। (२ थिस्स. ३:२) प्रेषित पावलले यहाँ आफ्नो खेदो गर्ने “खतरनाक र दुष्ट मानिसहरू”-बारे बताउँदै थिए। तिनी त्यस्ता मानिसहरूबाट छुटकारा पाउन चाहन्थे। तर विश्‍वास नगर्नेहरूमा अरू मानिसहरू पनि पर्छन्‌। केही मानिसहरू सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने स्पष्ट प्रमाणलाई बेवास्ता गर्छन्‌। (रोमी १:२०) अरू कतिपय भने परमेश्‍वरमा विश्‍वास गर्छु भनेर दाबी गर्छन्‌। तर यहोवालाई खुसी बनाउन यस्तो विश्‍वास हुनु मात्र पर्याप्त छैन।

यहोवा हुनुहुन्छ र उहाँमाथि विश्‍वास गर्नेहरूलाई उहाँ “इनाम दिनुहुन्छ” भन्‍ने कुरामा हामी ढुक्क हुनुपर्छ। (हिब्रू ११:६) विश्‍वास पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। हामी प्रार्थना गरेर यहोवासित पवित्र शक्‍ति माग्न सक्छौँ। (लुका ११:९, १०, १३) पवित्र शक्‍ति पाउने अर्को तरिका परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको उहाँको वचन पढ्‌नु हो। त्यसपछि हामी पढेको कुराबारे गहिरिएर सोच्न सक्छौँ र सिकेको कुरा आफ्नो जीवनमा लागू गर्ने कोसिस गर्न सक्छौँ। यसो गर्दा हामी यहोवाको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार हिँडिरहेका हुन्छौँ र हामीसित उहाँलाई खुसी पार्ने विश्‍वास छ भनेर देखाइरहेका हुन्छौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने