प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 जुलाई पृ. ३२
  • गहिरो अध्ययन गरेर जागा रहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गहिरो अध्ययन गरेर जागा रहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले दानियललाई अद्‌भुत इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • दानिएलको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • दानियलको पुस्तक र तपाईं
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • परमेश्‍वरको स्वर्गदूतबाट बल पाए
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 जुलाई पृ. ३२

अध्ययनका लागि विषयहरू

गहिरो अध्ययन गरेर जागा रहनुहोस्‌

दानिएल ९:१-१९ पढ्‌नुहोस्‌ र गहिरो अध्ययन गर्नुको महत्त्वबारे बुझ्नुहोस्‌।

प्रसङ्‌ग राम्ररी केलाउनुहोस्‌। भर्खरै कस्ता घटनाहरू घटेका थिए र त्यसले दानिएललाई कस्तो असर गऱ्‍यो? (दानि. ५:२९–६:५) दानिएलको ठाउँमा तपाईँ हुनुभएको भए कस्तो महसुस गर्नुहुन्थ्यो?

अझ खोतल्नुहोस्‌। दानिएलले कुन “पवित्र पुस्तकहरू” पढेका हुन सक्छन्‌? (दानि. ९:२, फुटनोट; dp पृ. ३०९ अनु. ६) आफूले र इस्राएल राष्ट्रले गरेको पाप दानिएलले किन स्विकारे? (लेवी २६:३९-४२; १ राजा ८:४६-५०; dp पृ. १८२-१८४) दानिएलको प्रार्थनाबाट तिनी परमेश्‍वरको वचनको गहिरो अध्ययन गर्थे भनेर कसरी देखिन्छ?—दानि. ९:११-१३.

सिक्न सकिने पाठहरू विचार गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌:

  • ‘संसारका घटनाहरू देख्दा विचलित नहुन बरु यहोवाको बाटो हेरिरहन म के गर्न सक्छु?’ (मिका ७:७)

  • ‘दानिएलले जस्तै परमेश्‍वरको वचनको गहिरो अध्ययन गरेर म कस्तो लाभ उठाउन सक्छु?’ (w०४ ८/१ पृ. १२ अनु. १७)

  • ‘“जागा रहन” म कस्ता विषयहरूमा व्यक्‍तिगत अध्ययन गर्न सक्छु?’ (मत्ति २४:४२, ४४; w१२ ८/१५ पृ. ५ अनु. ७-८)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने