१
परमेश्वरले येसुद्वारा प्रकट गर्नुभएको प्रकाश (१-३)
सात वटा मण्डलीलाई अभिवादन (४-८)
पवित्र शक्तिको प्रेरणाद्वारा युहन्ना प्रभुको दिनमा पुग्छन् (९-११)
महिमित येसुको दर्शन (१२-२०)
२
३
४
५
सात वटा लाहाछाप भएको एउटा मुठा (१-५)
पाठो त्यो मुठा लिन्छन् (६-८)
लाहाछापहरू खोल्न पाठो योग्य छन् (९-१४)
६
७
विनाश गर्ने बतासलाई चार जना स्वर्गदूतले थामिराखेका छन् (१-३)
१ लाख ४४ हजारलाई छाप लगाइन्छ (४-८)
सेतो लुगा लगाएको एउटा ठूलो भीड (९-१७)
८
सातौँ लाहाछाप खोलिन्छ (१-६)
सुरुका चार वटा बिगुल फुकिन्छ (७-१२)
तीन वटा विपत्तिको घोषणा (१३)
९
१०
११
१२
स्त्री, छोरा र अजिङ्गर (१-६)
माइकल अजिङ्गरसित लडाइँ गर्छन् (७-१२)
अजिङ्गर स्त्रीको खेदो गर्छ (१३-१७)
१३
समुद्रबाट निस्केको सात-टाउके जङ्गली जनावर (१-१०)
पृथ्वीबाट निस्केको दुई-सिङे जनावर (११-१३)
सात-टाउके जनावरको मूर्ति (१४, १५)
जङ्गली जनावरको चिन्ह र सङ्ख्या (१६-१८)
१४
पाठो र १ लाख ४४ हजार (१-५)
तीन जना स्वर्गदूतको सन्देश (६-१२)
ख्रिष्टसित एकतामा भएर मर्नेहरू आनन्दित (१३)
पृथ्वीको दुई वटा कटनी (१४-२०)
१५
१६
१७
१८
“महान् बेबिलोन”-को पतन (१-८)
बेबिलोनको पतनमा शोक मनाउँछन् (९-१९)
बेबिलोनको पतनमा स्वर्गमा रमाहट हुन्छ (२०)
बेबिलोनलाई ढुङ्गालाई जस्तै समुद्रमा हुर्ऱ्याइनेछ (२१-२४)
१९
याहको इन्साफको निम्ति उहाँको प्रशंसा गर (१-१०)
सेतो घोडामा सवार भएका व्यक्ति (११-१६)
परमेश्वरको साँझको ठूलो भोज (१७, १८)
जङ्गली जनावर पराजित हुन्छ (१९-२१)
२०
सैतानलाई १ हजार वर्षका लागि बाँधिनेछ (१-३)
ख्रिष्टसँग १ हजार वर्षसम्म शासन गर्नेहरू (४-६)
सैतानलाई मुक्त गरिनेछ, त्यसपछि नाश गरिनेछ (७-१०)
मरेकाहरूको सेतो सिंहासनसामु न्याय (११-१५)
२१
२२