प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 २/८ पृ. २५
  • “उपलब्ध सबैभन्दा उत्कृष्ट पत्रिका”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “उपलब्ध सबैभन्दा उत्कृष्ट पत्रिका”
  • ब्यूँझनुहोस्‌!—२०००
  • मिल्दोजुल्दो सामग्री
  • आधुनिक समयका शहीदहरूले स्वीडेनमा साक्षी दिन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • कागतबिनाको कार्यालय, कल्पना गर्नै गाह्रो
    ब्यूँझनुहोस्‌!—१९९९
  • निडर र निष्ठावान्‌ व्यक्‍तिहरूले नाजी सतावटसामु घुँडा टेकेनन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मानिसहरूको चासोसित ठ्याक्क मिल्ने लेखहरू छान्‍नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 २/८ पृ. २५

“उपलब्ध सबैभन्दा उत्कृष्ट पत्रिका”

हालै ब्यूँझनुहोस्‌!-का सम्पादकहरूले संयुक्‍त राज्य अमेरिकाको उच्च माध्यमिक विद्यालयमा अध्ययनरत एउटी १८ वर्षीया लिजलको पत्र पाए। तिनले यस्तो लेखेकी थिइन्‌:

“म कलेज स्तरको इतिहास कक्षामा भर्ना भएकी छु। हामीले विस्तृत अनुसन्धान गरेर लेखहरू तयार पार्नुपर्छ र मैले जर्मनीमा नाजी शासनको बेला यहोवाका साक्षीहरूले आफ्नो अन्तस्करणअनुसारको अडान लिएको विषयमा लेख्ने निर्णय गरेकी छु। म ब्यूँझनुहोस्‌! जुलाई ८, १९९८ अंग्रेजी अंकमा प्रकाशित ‘यहोवाका साक्षीहरू—नाजी सतावटको समयमा साहसी’ शीर्षक भएको लेखको अन्तमा उल्लिखित सन्दर्भ सूचिहरू दिनहुन अनुरोध गर्न चाहन्छु। त्यस लेख व्यापक अनुसन्धान गरेर तयार पारिएको र एकदमै तर्कपूर्ण थियो। त्यस लेखको जस्तो भाव र सत्यता मैले आफ्नो लेखमा आधी मात्र झल्काउन सकेको भए पनि कति राम्रो हुन्थ्यो।

“यी उत्कृष्ट पत्रिकाहरू अटुट रूपमा प्रकाशित गरिरहनुभएकोमा धन्यवाद। हरेक अकंमा मैले स्कूलमा सिकाइनेभन्दा कता हो कता राम्रो “लेखन पाठ” पाउँछु र यसले मलाई हरेक लेख अझ राम्ररी तयार पार्न प्रोत्साहन दिन्छ। म फेरि भन्‍न चाहन्छु, म तपाईंहरूको कामको मूल्यांकन गर्छु।”

[पृष्ठ २५-मा भएको चित्रको स्रोत]

Center photo: Państwowe Muzeum Oświęcim-Brzezinka, courtesy of the USHMM Photo Archives

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने