विषयसूची
मार्च ८, २००२
शिक्षकहरू—तिनीहरू नभएका भए के हुन्थ्यो होला?
विश्वका अन्य सबै पेसामा संलग्न व्यक्तिहरूको तुलनामा शिक्षकहरूको संख्या नै बढी होला। हामी सबै तिनीहरूप्रति ऋणी छौं। तर शिक्षण पेसामा के-कस्ता त्याग, जोखिम अनि आनन्द छन्?
३ शिक्षकहरू—हामीलाई किन तिनीहरूको आवश्यकता छ?
७ शिक्षण पेसा—त्याग तथा जोखिमहरू
१२ शिक्षण पेसा—सन्तुष्टि अनि आनन्द
२६ ग्रीसले धार्मिक अधिकारको समर्थन गर्छ
२८ विश्वदर्शन
३१ युगौंयुगदेखि अत्तरको प्रयोग
३२ तपाईंलाई निमन्त्रणा छ—के तपाईं आउनुहुनेछ?
बाइबलमा दुई जना स्वर्गदूतहरूको नाउँ मात्र उल्लेख गरिएको छ। माइकल भन्ने स्वर्गदूत वास्तवमा को हुन्, थाह पाउनुहोस्।
क्रोधको जमानालाई कुन कुराले बढावा दिइरहेको छ? २०
सडक क्रोध, हवाई क्रोध, घरेलु क्रोध र अरू प्रकारका क्रोधहरू किन बढ्दै छन्?