प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 सङ्‌ख्या २ पृ. १६
  • आमाबुबाको लागि थप मदत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आमाबुबाको लागि थप मदत
  • ब्यूँझनुहोस्‌!—२०१९
  • मिल्दोजुल्दो सामग्री
  • परिवारको लागि थप मदत
    ब्यूँझनुहोस्‌!—२०१८
  • मदत उपलब्ध छ
    ब्यूँझनुहोस्‌!—२०२०
  • जीवनसित सम्बन्धित महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ केले दिन्छ?
    जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कहाँ पाइन्छ?
  • बाइबलले तपाईँको जीवनलाई कसरी अझ राम्रो बनाउन सक्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 सङ्‌ख्या २ पृ. १६

आमाबुबाको लागि थप मदत

जवान बहिनी बाइबल पढ्‌दै

यस पत्रिकामा दिइएको सबै सल्लाह बाइबल आधारित हुन्‌ भनेर तपाईँहरूले थाह पाउनुभयो होला। बाइबलले परिवारका प्रत्येक सदस्यको लागि उत्तम सल्लाह दिन्छ। यसमा दिइएका सिद्धान्तहरूले सोच्ने र निर्णय गर्ने क्षमता विकास गर्न मदत गर्छ।—हितोपदेश १:१-४.

बाइबलले जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पनि दिन्छ, जस्तै:

  • जीवनको उद्देश्‍य के हो?

  • हामीले भोगिरहेको दुःखकष्टको लागि परमेश्‍वरलाई दोष दिन मिल्छ?

  • मरेपछि हामीलाई के हुन्छ?

बाइबलबाट यी र अन्य प्रश्‍नहरूको जवाफ थाह पाउन हामी तपाईँहरूलाई आग्रह गर्छौँ। बाइबल किन पढ्‌नुपर्छ? भन्‍ने भिडियो हेर्नुहोस्‌ वा jw.org/ne मा जानुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने