“आफूले सिकेका कुराहरूमा लागिरह”
यी शब्दहरू प्रेरित पावलले जवान तिमोथीलाई लेखि पठाए। (२ तिमोथी ३:१४) यो पुस्तक पढ़ी सक्नु भए पछि, परमेश्वरले उहाँलाई प्रेमगर्नेहरूका लागि गर्नु हुने धेरै असल कुराहरूको अब तपाईंलाई जानकारी भएको छ। तर तपाईंले आध्यात्मिक उन्नति गरिनै रहनु आवश्यक छ। तपाईंले त्यस प्रकारको मदद अझ सम्म पाउनु भएको छैन भने, यहोवाका साक्षीहरू तपाईंलाई सहायता दिन खुशी हुनेछन्। यहोवाका साक्षीहरूको एक जना प्रचारक तपाईंको घरमा आएर नियमित रूपमा तपाईंसँग, निश्शुल्क बाइबल अध्ययन गरून् भनेर अनुरोध गर्दै, तल दिएका ठेगानाहरू मध्य तपाईंको देशको ठेगानामा पत्र पठाउनु होस्।
साथै तपाईं चाहनु हुन्छ भने, यो पुस्तकको अझ अन्य प्रति तपाईंकहाँ पठाउन सकिनेछ। एउटा पुस्तकको मूल्य मात्र रू ३५ हो। (मूल्यमा परिवर्तन हुन सक्छ) Watch Tower, H-58 Old Khandala Road, Lonavla 410401, Mah. कहाँ निवेदन पठाउनु होस्। Watch Tower का अन्य कार्यालयहरूको ठेगाना निम्न दिएको छ: