प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yp पृ. १८०
  • यौन अनि नैतिकता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यौन अनि नैतिकता
  • युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • मिल्दोजुल्दो सामग्री
  • आफ्ना छोराछोरीसित यौनबारे कुरा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मसीही नैतिकता सिक्नुहोस्‌ र सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • के मुख-मैथुन गर्नु पनि यौनसम्बन्ध राख्नु हो?
    युवाहरू सोध्छन्‌
युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
yp पृ. १८०

खण्ड ६

यौन अनि नैतिकता

यो किताब पाउने बित्तिकै प्रायजसो युवकयुवतीहरूले पक्कै पनि यो खण्ड पल्टाएर हेर्नेछन्‌। किन? किनभने यौन र नैतिकताजस्तो मानिसहरूलाई खुलदुली लाग्ने, विवाद अनि अन्योल उत्पन्‍न गर्ने विषय अरू कुनै छैन। तथापि, नैतिकता केवल यौन आचरणको परिभाषा होइन। उदाहरणका लागि, ढाँट्‌ने र ठग्ने केटा वा केटीलाई के तपाईं नैतिकवान्‌ भन्‍न सक्नुहुन्छ? अथवा बेइमानी जायज ठहर्ने कुनै परिस्थिति छ? खुशीको कुरा, नैतिकतासँग मुछिएका यी प्रश्‍नहरूका समेत सुस्पष्ट अनि व्यवहारिक जवाफ बाइबलले दिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने