प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gf पाठ ३ पृ. ५
  • तपाईंले परमेश्‍वरबारे सिक्नुपर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंले परमेश्‍वरबारे सिक्नुपर्छ
  • तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ यहोवाको साथी बन्‍न सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • परमेश्‍वर तपाईंलाई उहाँको मित्र हुन बोलाउनुहुन्छ
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • साँचो धर्म कसरी चिन्‍ने
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • कसरी गाँस्न सकिन्छ होला मित्रता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
gf पाठ ३ पृ. ५

पाठ ३

तपाईंले परमेश्‍वरबारे सिक्नुपर्छ

परमेश्‍वरको मित्र हुन तपाईंले उहाँबारे सिक्नुपर्छ। के तपाईंका मित्रहरूलाई तपाईंको नाउँ थाह छ? के तिनीहरूले तपाईंको नाउँ लिएर बोलाउँछन्‌? पक्कै बोलाउँछन्‌। परमेश्‍वर पनि तपाईंले उहाँको नाउँ थाह पाओस्‌ र प्रयोग गरोस्‌ भन्‍ने चाहनुहुन्छ। परमेश्‍वरको नाउँ, यहोवा हो। (भजन ८३:१८; मत्ती ६:९) उहाँलाई के मन पर्छ, के मन पर्दैन, त्यो पनि तपाईंले थाह पाउनुपर्छ। उहाँका मित्र र शत्रु को को हुन्‌, थाह पाउनुपर्छ। कुनै व्यक्‍तिलाई राम्ररी चिन्‍न समय लाग्छ। त्यस्तै यहोवाबारे सिक्न समय निकाल्नु बुद्धिमानी कुरा हो भनी बाइबल बताउँछ।—एफिसी ५:१५, १६.

परमेश्‍वरका मित्रहरूले उहाँलाई मनपर्ने कुराहरू गर्छन्‌। तपाईंकै मित्रहरूलाई विचार गर्नुहोस्‌। तपाईंले तिनीहरूसित नराम्रो व्यवहार गर्नुभयो र तिनीहरूलाई मन नपर्ने कुराहरू गर्नुभयो भने के तिनीहरू तपाईंको मित्र भइरहनेछन्‌? अहँ, हुनेछैनन्‌! त्यस्तै गरी, तपाईं परमेश्‍वरको मित्र हुन चाहनुहुन्छ भने तपाईंले उहाँलाई मनपर्ने कुराहरू गर्नु आवश्‍यक छ।—यूहन्‍ना ४:२४.

साँघुरो बाटोको ढोकामा बसेर त्यो बाटोमा हिंडिरहेका मानिसहरूलाई हेर्दै गरेको परिवार

परमेश्‍वरको मित्र हुन जुन पायो त्यही धर्म मानेर हुँदैन। परमेश्‍वरको सबैभन्दा घनिष्ठ मित्र येशूले दुइटा बाटोबारे बताउनुभयो। एउटा बाटो फराकिलो छ र त्यहाँबाट हिंड्‌ने मानिसहरू खचाखच छन्‌। यो बाटोले विनाशतर्फ डोऱ्‍याउँछ। अर्को बाटो साँघुरो छ र यो बाटोमा हिंड्‌नेहरू थोरै छन्‌। यो बाटोले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। यसको अर्थ, तपाईं परमेश्‍वरसित मित्रता गाँस्न चाहनुहुन्छ भने उहाँलाई उपासना गर्ने सही तरिका सिक्नुपर्छ।—मत्ती ७:१३, १४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने