प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ५
  • ख्रीष्ट, हाम्रो नमुना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख्रीष्ट, हाम्रो नमुना
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • सफलताको मार्गमा हिंडौं
    यहोवाको स्तुतिगान गाऔं
  • अग्रगामी सेवकको जीवन
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • अग्रगामी सेवकको जीवन
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • परमेश्‍वरको सेवकको प्रार्थना
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ५

गीत ५

ख्रीष्ट, हाम्रो नमुना

छापिएको संस्करण

(रोमी ५:८)

१. यहोवाको माया,

आशिष्‌को यो वर्षा;

चढाए पुत्र सब बाँचून्‌ भनी।

येशू बने रोटी,

पुछ्‌न हाम्रो आँसु,

र अनन्त जीवन पाऊन्‌ भनी।

२. येशूले सिकाए,

पुकार्न याह नाउँ;

भने त्यो नाउँ पवित्र पारियोस्‌।

भन्‍नू राज्य आओस्‌,

भन्‍नू इच्छा पुगोस्‌।

दिनहुँको भोजन मागिर’नू।

३. यहोवाको सत्य,

येशूले सिकाए;

सान्त्वना पाई नम्र रमाए।

राज्यको प्रशंसा,

गरी नै रहनू;

अनि लौ पाउनू खुसी नै खुसी।

(मत्ती ६:९-११; यूह. ३:१६; ६:३१-५१; एफि. ५:२ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने