प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ८७
  • हामी एउटै शरीर भयौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी एउटै शरीर भयौं
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • हामी एउटै शरीर भयौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • सफलताको मार्गमा हिंडौं
    यहोवाको स्तुतिगान गाऔं
  • जीवन एउटा चमत्कार हो
    यहोवाको स्तुतिगान गाऔं
  • जीवन—एउटा चमत्कार
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ८७

गीत ८७

हामी एउटै शरीर भयौं

छापिएको संस्करण

(उत्पत्ति २:२३, २४)

१. तिमी मेरी मायालु हौ!

आधा अङ्‌ग! म छैन एक्लो।

दिए या’ले प्यारी सङ्‌गी;

भयो कोही आफ्नो।

दुई मुटु लौ एकै भयौं।

या’को रुचिमा अब हिंडौं।

बन्यौं परिवार लौ अब,

तिमी र म मिली।

हरदिन नै गर्छौं सेवा या’को।

भनेझैं या’ले

निश्‍चल माया देखाउँछौं।

वाचा सबै पूरा गरौं।

आनन्दित भई सँगसँगै जिऔं।

मनमुटुमै बस्‌नू सदा;

आऊ गरौं महिमा या’को।

(उत्प. २९:१८; उप. ४:९, १०; १ कोरि. १३:८ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने