प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत १२४
  • अतिथि-सत्कार गर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अतिथि-सत्कार गर
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • अतिथिसत्कार गरौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • “अतिथि-सत्कार कायम राख”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • अतिथि-सत्कार गर्नु—रमाइलो अनि अत्यावश्‍यक!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • अतिथिसत्कार गरेर ‘असल थोकहरू’ बाँडचुँड गर्नुहोस्‌ (मत्ती १२:३५क)
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत १२४

गीत १२४

अतिथि-सत्कार गर

छापिएको संस्करण

(प्रेषित १७:७)

१. गर्छन्‌ यहोवाले सत्कार सबैलाई,

गर्दैनन्‌ काखा र पाखा कसैलाई।

दिन्छन्‌ घाम र पानी

नछुटाई कसैलाई;

दिन्छन्‌ भोजन अनि आनन्द।

सिको गर्न प्यारो पिता याहको,

दयालु भई गरौं मदत दुःखीको।

देख्छन्‌ त्यो याहले, भर्नेछन्‌ आशिष्‌ले,

गरेमा मदत साँचो मनले।

२. मदत गर्दा खाँचोमा परेकालाई,

हुनेछ पक्कै हाम्रो आफ्नै भलाई।

चिन्‍नै पर्ने होइन सहयोग गर्नलाई,

दिन्छौं मदत सबै मानिसलाई।

“घरमा आउनु” भन्छौं लिडियाले झैं,

घरमा हाम्रो मिल्छ आनन्द तिनलाई।

गर्दछन्‌ जो भलाइ,

प्यारा छन्‌ याहलाई;

बिर्संदैनन्‌ यहोवा तिनलाई।

(प्रेषि. १६:१४, १५; रोमी १२:१३; १ तिमो. ३:२; हिब्रू १३:२; १ पत्रु. ४:९ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने