प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ll भाग ४ पृ. १०-११
  • आदम र हव्वाले सैतानको कुरा सुनेकोले नतिजा कस्तो भयो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आदम र हव्वाले सैतानको कुरा सुनेकोले नतिजा कस्तो भयो?
  • सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • अदनको बगैँचामा जीवन कस्तो थियो?
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
  • भाग ४
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌
  • मान्छे मरेपछि कहाँ जान्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • हामी किन बूढाबूढी हुन्छौँ र मर्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
थप हेर्नुहोस्
सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
ll भाग ४ पृ. १०-११

भाग ४

आदम र हव्वाले सैतानको कुरा सुनेकोले नतिजा कस्तो भयो?

आदम र हव्वाले परमेश्‍वरको कुरा सुनेनन्‌; त्यसैले उनीहरू मरे। उत्पत्ति ३:६, २३

परमेश्‍वरले नखानू भन्‍नुभएको फल हव्वाले खाइन्‌ र आदमलाई पनि दिइन्‌

हव्वाले सैतानको कुरा सुनेर फल खाइन्‌। पछि हव्वाले आदमलाई पनि फल दिइन्‌ र तिनले पनि खाए।

आदम र हव्वा अदनको बगैँचाबाट निकालिए

उनीहरूले गरेको काम गलत थियो; त्यो काम पाप थियो। उनीहरूलाई परमेश्‍वरले अदनको बगैँचाबाट निकालिदिनुभयो।

आदम र हव्वा बूढाबूढी भए र मरे

उनीहरू र उनीहरूका छोराछोरीले दुःख पाए। उनीहरू बूढाबूढी भए र मरे। मरेपछि उनीहरू अन्त कतै गएनन्‌; उनीहरूको नामोनिसान मेटियो।

मरेकाहरू माटोजस्तै निर्जीव हुन्छन्‌। उत्पत्ति ३:१९

विभिन्‍न समयका र विभिन्‍न संस्कृतिका मानिसहरू

आदम र हव्वाको सन्तान भएकोले हामी पनि मर्छौँ। मरेका मानिसहरूले देख्न सक्दैनन्‌, सुन्‍न सक्दैनन्‌; केही पनि गर्न सक्दैनन्‌।​—⁠उपदेशक ९:​५, १०.

एउटी केटीको मृत्युको कारण तिनको परिवार भावविह्वल हुँदै

यहोवा परमेश्‍वरले मानिसहरू मरून्‌ भनेर बनाउनुभएको थिएन। उहाँले मरिसकेकाहरूलाई अब छिट्टै जीवित पार्नुहुनेछ। उहाँको कुरा सुनेमा उनीहरू सधैँभरि बाँच्नेछन्‌।

  • हामी किन मर्छौँ?​—⁠रोमी ५:१२.

  • मृत्यु हुनेछैन।​—⁠१ कोरिन्थी १५:२६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने