प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ll भाग १४ पृ. ३०-३१
  • यहोवा परमेश्‍वरप्रति वफादार हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा परमेश्‍वरप्रति वफादार हुनुहोस्‌
  • सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • भाग १४
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌
  • के मैले आफ्नो जीवन परमेश्‍वरलाई समर्पण गरेर बप्तिस्मा गर्नुपर्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • सधैंभरि बाँच्नकालागि तपाईंले के गर्नु पर्छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • १. परमेश्‍वरको प्रेम सधैँ रहिरहन्छ
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
ll भाग १४ पृ. ३०-३१

भाग १४

यहोवा परमेश्‍वरप्रति वफादार हुनुहोस्‌

परमेश्‍वरको पक्ष लिनुहोस्‌। १ पत्रुस ५:६-९

एक ख्रिष्टियन झूटो धर्म र राजनीतिमा मुछिन इन्कार गर्छन्‌

बाइबलसित मेल नखाने रीतिथितिमा भाग नलिनुहोस्‌। यसो गर्न साहसी हुनुपर्छ।

राजनीतिमा नमुछिनुहोस्‌। राजनीतिले यहोवा परमेश्‍वर र उहाँको राज्यलाई समर्थन गर्दैन।

  • यहोवा परमेश्‍वर उहाँप्रति वफादार हुनेहरूलाई जोगाउनुहुन्छ।—भजन ९७:१०.

सही छनौट गर्नुहोस्‌—परमेश्‍वरको कुरा सुन्‍नुहोस्‌। मत्ति ७:२४, २५

एक पुरुष सभा भवनमा आउँछन्‌ र एक जना यहोवाको साक्षीसित बाइबल अध्ययन गर्छन्‌

यहोवाका साक्षीहरूसित सङ्‌गत गर्नुहोस्‌; तिनीहरू तपाईँलाई परमेश्‍वरसित घनिष्ठ हुन मदत गर्छन्‌।

परमेश्‍वरबारे सिक्न नछोड्‌नुहोस्‌ र उहाँको आज्ञा पालन गर्ने प्रयास गर्नुहोस्‌।

एक पुरुष प्रार्थनामा यहोवालाई जीवन समर्पण गर्छन्‌ र पछि बप्तिस्मा गर्छन्‌

तपाईँको विश्‍वास बलियो भएपछि तपाईँले यहोवा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्नुपर्छ र बप्तिस्मा गर्नुपर्छ।​—⁠मत्ति २८:⁠१९.

परमेश्‍वरको कुरा सुन्‍नुहोस्‌। बाइबल पढ्‌नुहोस्‌ र बाइबलको कुरा बुझ्न यहोवाका साक्षीहरूसित मदत माग्नुहोस्‌। अनि सिकेअनुसार जीवन बिताउनुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँ सधैँभरि बाँच्न सक्नुहुन्छ।​—⁠भजन ३७:⁠२९.

  • पश्‍चात्ताप गर्नुहोस्‌ र तपाईँले माफी पाउनुहुनेछ।—प्रेषित ३:१९.

  • जीवनतर्फ लैजाने बाटोमा हिँड्‌नुहोस्‌।—मत्ति ७:१३, १४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने