प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पृ. ९४-९५
  • भाग ७ को परिचय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भाग ७ को परिचय
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • दाउद र साउल
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • दाऊद किन भाग्दै हिंड्‌छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • १ समुएल विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • दाऊद राजा बन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पृ. ९४-९५
दाउद भेडाहरूलाई भालुबाट बचाउँछन्‌

भाग ७ को परिचय

यस भागमा हामी करिब ८० वर्षको दौडान राजा साउल र राजा दाउदको जीवनका घटनाहरूबारे बुझ्नेछौँ। सुरुमा साउल नम्र र परमेश्‍वरको डर राख्ने मानिस थिए तर पछि परिवर्तन भए र उहाँको आज्ञा मानेनन्‌। उहाँले तिनलाई त्याग्नुभयो र तिनीपछि दाउदलाई इस्राएलको राजा अभिषेक गर्न समुएललाई भन्‍नुभयो। डाही साउलले धेरै चोटि दाउदलाई मार्न खोजे। दाउदले कहिल्यै बदला लिएनन्‌। यहोवाले उनलाई रोज्नुभएको हो भनेर साउलका छोरा जोनाथनलाई थाह थियो। त्यसैले तिनी दाउदप्रति वफादार रहे। दाउदले केही गम्भीर गल्ती गरे तर उनले परमेश्‍वरले दिनुभएको अनुशासन स्विकारे। तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीलाई सधैँ परमेश्‍वरका प्रबन्धहरूलाई समर्थन गर्नुको महत्त्वबारे बुझाउनुहोस्‌।

मुख्य पाठहरू

  • हामीले यहोवा परमेश्‍वरलाई प्रेम गरेकोले उहाँको आज्ञा पालन गर्छौँ; हामीले उहाँलाई दिन सक्ने सबैभन्दा ठूलो कुरा यही हो।

  • अन्यायमा पर्दा बदला लिनु हुँदैन; यहोवा परमेश्‍वरमा भर पर्नुपर्छ

  • हामीबाट गम्भीर गल्ती भएमा त्यसलाई लुकाउन खोज्नु हुँदैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने