प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पृ. १६०-१६१
  • भाग ११ को परिचय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भाग ११ को परिचय
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • भाग १३ को परिचय
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • भाग ४ को परिचय
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • येसु ख्रिष्ट को हुनुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • भाग १२ को परिचय
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पृ. १६०-१६१
युसुफ येसुलाई सिकर्मीको काम सिकाउँदै छन्‌ अनि मरियम र येसुका केही भाइबहिनी नजिकै छन्‌

भाग ११ को परिचय

यस भागबाट ख्रिष्टियन ग्रीक धर्मशास्त्र सुरु हुन्छ। येसुको जन्म सानो सहरमा बस्ने गरिब परिवारमा भएको थियो। उहाँले बुबासँगै काम गर्नुभयो, जो सिकर्मी थिए। येसुले नै मानिसको उद्धार गर्नुहुने थियो। यहोवाले उहाँलाई स्वर्गको राज्यको राजा हुन रोज्नुभयो। येसुको लालनपालन परमेश्‍वरको भक्‍ति गर्ने परिवार र राम्रो वातावरणमा होस्‌ भन्‍ने कुरामा यहोवाले ध्यान दिनुभयो। तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीलाई यो कुरा बुझाउनुहोस्‌। हेरोदले येसुको हत्या गर्न नपाओस्‌ भनेर यहोवाले के गर्नुभयो र कुनै कुराले उहाँको उद्देश्‍यलाई रोक्न सक्दैन भनेर बुझाउनुहोस्‌। येसुको लागि बाटो तयार पार्न यहोवाले कसरी युहन्‍नालाई चलाउनुभयो, बताउनुहोस्‌। येसुले सानैदेखि यहोवाको बुद्धिलाई प्रेम गरेको कसरी देखाउनुभयो, जोड दिनुहोस्‌।

मुख्य पाठहरू

  • यहोवाको प्रबन्धप्रति सधैँ वफादार हुनुहोस्‌

  • परमेश्‍वरको शक्‍तिशाली छोरा येसु पृथ्वीमा मानिसको छोरा भएर जन्मिन राजी हुनुभयो

  • बप्तिस्मा गराउने युहन्‍नाले नम्र भई मानिसहरूलाई मसीहको आगमनको लागि तयार बनाए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने