प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत ११९
  • साँचो विश्‍वास हुनै पर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो विश्‍वास हुनै पर्छ
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • साँचो विश्‍वास हुनैपर्छ
    यहोवाको स्तुतिगान गाऔं
  • “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • विश्‍वासको आँखाले
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत ११९

गीत ११९

साँचो विश्‍वास हुनै पर्छ

छापिएको संस्करण

(हिब्रू १०:३८, ३९)

  1. १. बोले पिता याह थुप्रै चोटि

    अगमवक्‍ताको मुख खोली।

    पुत्र हामीलाई आज भन्दै छन्‌;

    ‘पश्‍चात्ताप गर’ भनी।

    (कोरस)

    छ के त विश्‍वास बलियो?

    बच्न चाहिन्छ अवश्‍यै।

    छौँ के त विश्‍वास देखा’को?

    जीवन बचाउने विश्‍वास हो यस्तै।

  2. २. सदा शिरोपर आज्ञा येसुको

    फैलाउँदै राज्य समाचार।

    सत्य यो लुकाउँदैनौँ कहिल्यै;

    ढुक्कले गर्छौँ प्रचार।

    (कोरस)

    छ के त विश्‍वास बलियो?

    बच्न चाहिन्छ अवश्‍यै।

    छौँ के त विश्‍वास देखा’को?

    जीवन बचाउने विश्‍वास हो यस्तै।

  3. ३. कति बलियो विश्‍वासको डोरी!

    कहाँ हट्‌नु डरले पछि?

    गर्छौँ भरोसा यहोवामाथि;

    नजिकै उद्धार छ नि।

    (कोरस)

    छ के त विश्‍वास बलियो?

    बच्न चाहिन्छ अवश्‍यै।

    छौँ के त विश्‍वास देखा’को?

    जीवन बचाउने विश्‍वास हो यस्तै।

(रोमी १०:१०; एफि. ३:१२; हिब्रू ११:६; १ युह. ५:४ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने