शिक्षण पेटी ७क
यरुसलेम वरपरका राष्ट्रहरू
क. ई.पू. ६५०-३००
समयरेखा (सबै वर्ष ईसापूर्व)
६२०: बेबिलोनले यरुसलेममाथि प्रभुत्व जमाउन थाल्छ
नबुकद्नेजरले यरुसलेमका राजालाई आफ्नो अधीनमा रहेर शासन गर्न लगाउँछन्
६१७: बेबिलोनले पहिलो समूहलाई यरुसलेमबाट निर्वासनमा लैजान्छ
शासकहरू, वीर योद्धाहरू र शिल्पकारहरूलाई बेबिलोन लगिन्छ
६०७: बेबिलोनले यरुसलेम विनाश गर्छ
यरुसलेम र त्यहाँको मन्दिर जलाइन्छ
६०७ पछि: टायरको मुख्य सहर
नबुकद्नेजरले टायरलाई १३ वर्षसम्म घेराबन्दी गर्छन्। तिनले टायरको मुख्य सहरमाथि विजय हासिल गर्छन् तर टायर टापुचाहिँ बाँकी रहन्छ
६०२: अम्मोन र मोआब
नबुकद्नेजरले अम्मोन र मोआबमाथि आक्रमण गर्छन्
५८८: बेबिलोनले मिश्रलाई हराउँछ
नबुकद्नेजरले आफ्नो शासनको ३७ औँ वर्षमा मिश्रमाथि आक्रमण गर्छन्
३३२: टायर टापु
महान् सिकन्दरको नेतृत्वमा आएको ग्रीक सेनाले टायरको टापु विनाश गर्छ
३३२ वा त्यसअघि: पलिस्तिया
सिकन्दर पलिस्तियाको राजधानी गाजामाथि विजयी हुन्छन्
नक्सामा दिइएका ठाउँहरू
ग्रीस
महासागर
(भूमध्यसागर)
टायर
सिदोन
टायर
सामरिया
यरुसलेम
गाजा
पलिस्तिया
मिश्र
बेबिलोन
अम्मोन
मोआब
एदोम