“यहोवाको साथ पाएकोमा रमाहट गर”
बिहान
९:४० धुन
९:५० गीत न. ९ र प्रार्थना
१०:०० “यहोवाको साथ पाएकोमा रमाहट गर र खुसी होओ”
१०:१५ गाह्रो अवस्थाको बाबजुद रमाउनुहोस्
१०:३० प्रचारकार्यमा ‘रमाहटले भरिपूर्ण भइरहनुहोस्’
१०:५५ गीत न. ७६ र घोषणाहरू
११:०५ आफ्नो हृदयलाई ‘बोझले दबिन’ नदिनुहोस्
११:३५ समर्पण र बप्तिस्मा
१२:०५ गीत न. ५१
दिउँसो
१:२० धुन
१:३० गीत न. १११
१:३५ अनुभवहरू
१:४५ प्रहरीधरहरा-को सारांश
२:१५ गोष्ठी: यहोवा हामीलाई रमाउन मदत गर्नुहुन्छ
• चेला बनाउँदा
• सङ्गी दाजुभाइ दिदीबहिनीलाई मदत गर्दा
• परीक्षा सहँदा
३:०० गीत न. २ र घोषणाहरू
३:१० यहोवालाई सदैव आफ्नो नजरसामु राख्नुहोस्
३:५५ गीत न. ७ र प्रार्थना