प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm22 पृ. २-३
  • पहिलो दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पहिलो दिन
  • २०२२ अधिवेशन कार्यक्रम
  • मिल्दोजुल्दो सामग्री
  • दोस्रो दिन
    २०२२ अधिवेशन कार्यक्रम
  • पहिलो दिन
    २०१९ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२२ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२४ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०२२ अधिवेशन कार्यक्रम
CO-pgm22 पृ. २-३
निला र हरिया आकारहरू।

पहिलो दिन

“यहोवाले आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुनेछ”—भजन २९:११

बिहान

  • ९:२० म्युजिक भिडियो

  • ९:३० गीत न. ८६ र प्रार्थना

  • ९:४० चेयरम्यानको सम्बोधन: यहोवा “शान्ति दिनुहुने परमेश्‍वर” हुनुहुन्छ (रोमी १५:३३; फिलिप्पी ४:६, ७)

  • १०:१० गोष्ठी: प्रेमले साँचो शान्तितर्फ डोऱ्‍याउँछ

    • • परमेश्‍वरप्रतिको प्रेम (मत्ति २२:३७, ३८; रोमी १२:१७-१९)

    • • छिमेकीप्रतिको प्रेम (मत्ति २२:३९; रोमी १३:८-१०)

    • • परमेश्‍वरको वचनप्रतिको प्रेम (भजन ११९:१६५, १६७, १६८)

  • ११:०५ गीत न. २४ र घोषणाहरू

  • ११:१५ बाइबलमा आधारित श्रव्य नाटक: याकुब—तिनी शान्तिप्रिय मानिस थिए (उत्पत्ति २६:१२–३३:११)

  • ११:४५ “साँचो धार्मिकताको कारण सबैतिर शान्ति छाउनेछ” (यसैया ३२:१७; ६०:२१, २२)

  • १२:१५ गीत न. ९७ र मध्यान्तर

दिउँसो

  • १:३५ म्युजिक भिडियो

  • १:४५ गीत न. १४४

  • १:५० गोष्ठी: शान्तिसम्बन्धी यहोवाका प्रतिज्ञाहरूबाट आनन्द उठाउनुहोस्‌

    • • “मेरा सेवकहरूले खानेछन्‌ . . . मेरा सेवकहरूले पिउनेछन्‌” (यसैया ६५:१३, १४)

    • • “तिनीहरूले घर बनाउनेछन्‌ र . . . अङ्‌गुर बगान लगाउनेछन्‌” (यसैया ६५:२१-२३)

    • • “ब्वाँसो र पाठो सँगसँगै चर्नेछन्‌” (यसैया ११:६-९; ६५:२५)

    • • “कुनै बासिन्दाले यसो भन्‍नेछैन: ‘म बिरामी छु’” (यसैया ३३:२४; ३५:५, ६)

    • • “उहाँले मृत्युलाई सधैँको निम्ति निल्नुहुनेछ” (यसैया २५:७, ८)

  • २:५० गीत न. ३५ र घोषणाहरू

  • ३:०० गोष्ठी: हामी कसरी परिवारमा शान्ति कायम गर्न सक्छौँ?

    • • एकअर्कालाई प्रेम र आदर गर्नुहोस्‌ (रोमी १२:१०)

    • • एकअर्कासित समय बिताउनुहोस्‌ (एफिसी ५:१५, १६)

    • • मिलिजुली काम गर्नुहोस्‌ (मत्ति १९:६)

    • • मिलिजुली यहोवाको उपासना गर्नुहोस्‌ (यहोसु २४:१५)

  • ३:५५ “शान्तिका राजकुमार”-लाई वफादार भई समर्थन गर्नुहोस्‌ (यसैया ९:६, ७; तितस ३:१, २)

  • ४:१५ झूटो शान्तिको बहकाउमा नपर्नुहोस्‌! (मत्ति ४:१-११; युहन्‍ना १४:२७; १ थिस्सलोनिकी ५:२, ३)

  • ४:५० गीत न. ११२ र समापन प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने