ईश्वरतान्त्रिक समाचार
रवान्डा: किगालीमा जनवरी महिनामा भएको “ज्योति वाहकहरू” जिल्ला सम्मेलनमा १८२ जनाले बप्तिस्मा लिए। यी मध्ये १४९ जनाले सहायक अग्रगामी गरे। त्यहाँ अधिकतम उपस्थिति ४,४९८ थियो।
गाबुन: नोभेम्बरमा प्रकाशकहरूको अधिकतम सङ्ख्या १,२२५ पुग्यो। मण्डलीका प्रकाशकहरूले क्षेत्र सेवकाईमा औसतन १७ घण्टा बिताए।