प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जुलाई पृ. ७
  • उडन्ते छोरा फर्कन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उडन्ते छोरा फर्कन्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहोवाको दया अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • हेर्नै पर्ने भिडियो
    हाम्रो राज्य सेवकाई—२००६
  • तपाईं कसरी “उड़न्ता” छोरा वा छोरीलाई मदत गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जुलाई पृ. ७
डेभिड फर्कन्छन्‌ र आफ्नो बुबालाई अङ्‌गालो हाल्छन्‌

ख्रीष्टियन जीवन

उडन्ते छोरा फर्कन्छ

उडन्ते छोरा फर्कन्छ भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • डेभिड आध्यात्मिक रूपमा कमजोर हुँदै छन्‌ भनेर कस्ता कुराहरूले देखाउँदै थियो अनि तिनको परिवार र एल्डरहरूले तिनलाई मदत दिन कस्तो प्रयास गरे?

  • भाइ र बहिनी थापाले आमाबुबाहरूको लागि कस्तो उदाहरण बसाले?

  • यस भिडियोबाट निम्न कुराहरूबारे कस्तो पाठ सिक्न सक्छौँ?

    • डेभिड र चार्ल्स सँगै काम गर्छन्‌

      आफ्नो सारा समय पैसा कमाउनमै खर्च गर्नेबारे

    • डेभिड र चार्ल्स डली र हेलेनसँगै बारमा जान्छन्‌

      खराब सङ्‌गतबारे

    • बुबाले बाइबलबाट सल्लाह दिँदा डेभिड ध्यान दिएर सुन्छन्‌

      सल्लाह स्विकार्नेबारे

    • जोन थापा आफ्नो जेठो छोरा जेम्ससित कुरा गर्छन्‌

      पश्‍चात्ताप र क्षमाबारे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने