प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 सेप्टेम्बर पृ. ६
  • येसुले आफ्नो बुबाको महिमा गर्नुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुले आफ्नो बुबाको महिमा गर्नुभयो
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो यातनाको खम्बा उठाओ र निरन्तर मेरो पछि लाग
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • अरूबाट प्रशंसा पाउँदा नम्र हुनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • येसु कस्तो व्यक्‍ति हुनुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • येशू ख्रीष्ट—सबैभन्दा महान्‌ मिसनरी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 सेप्टेम्बर पृ. ६
मानिसहरूले प्रशंसा गर्दा येसु त्यो प्रशंसा आफ्नो बुबातर्फ मोड्‌नुहुन्छ

बाइबलमा पाइने अनमोल धन | युहन्‍ना ७-८

येसुले आफ्नो बुबाको महिमा गर्नुभयो

७:१५-१८, २८, २९; ८:२९

येसुले हर बोली र हर कामद्वारा स्वर्गमा बस्नुहुने आफ्नो बुबाको महिमा गर्नुभयो। आफूले सुनाएको सन्देश परमेश्‍वरबाट आएको हो भनेर मानिसहरूले बुझेको येसु चाहनुहुन्थ्यो। त्यसकारण उहाँले धर्मशास्त्रलाई आफ्नो शिक्षाको आधार बनाउनुभयो र बारम्बार त्यसबाट उल्लेख गर्नुभयो। मानिसहरूले प्रशंसा गर्दा येसुले त्यो प्रशंसा परमेश्‍वरतर्फ मोड्‌नुभयो। यहोवाले दिनुभएको काम पूरा गर्नु नै उहाँको मुख्य उद्देश्‍य थियो।—युह १७:४.

हामी निम्न क्षेत्रहरूमा कसरी येसुको अनुकरण गर्न सक्छौँ?

  • बाइबल अध्ययन गराउँदा वा मञ्चबाट सिकाउँदा

  • अरूले प्रशंसा गर्दा

  • समय प्रयोग गर्दा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने