प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 सेप्टेम्बर पृ. ७
  • “ती नै कुराहरूको विचार गरिरहो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “ती नै कुराहरूको विचार गरिरहो”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • सत्यनिष्ठा र हाम्रो सोचाइ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मेरो चिन्तन
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • हाम्रो विश्‍वासमा सद्‌गुण कसरी थप्नसक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • मनन
    ब्यूँझनुहोस्‌!—२०१४
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 सेप्टेम्बर पृ. ७
रातको समयमा एक भाइ कम्प्युटर चलाउँदै छन्‌; तिनको छेवैमा सैतानलाई चित्रण गर्ने एउटा गर्जिरहेको सिंह देखाइएको छ

ख्रिष्टियन जीवन

“ती नै कुराहरूको विचार गरिरहो”

कस्ता कुराहरूको? फिलिप्पी ४:८ मा सत्य, गम्भीरतासाथ ध्यान दिन लायकका, असल, चोखा, प्रेम गर्न योग्यका, राम्रो नाम कमाएका, सद्‌गुण भएका र प्रशंसायोग्य कुराहरूको विचार गर्न भनिएको छ। पक्कै पनि ख्रिष्टियनहरूले चौबीसै घण्टा बाइबलआधारित कुराहरूबारे मात्रै सोच्नुपर्छ भन्‍ने छैन। तर हामी जे सोच्छौँ, त्यो यहोवालाई खुसी बनाउने किसिमको हुनुपर्छ। उहाँप्रति वफादार रहने हाम्रो सङ्‌कल्पलाई कमजोर बनाउने कुराहरूबारे हामीले सोच्नु हुँदैन।—भज १९:१४.

खराब विचारहरूदेखि जोगिनु चुनौतीपूर्ण छ। हामी आफ्नो त्रुटिपूर्ण झुकावसित मात्र होइन, “यस युगको ईश्‍वर” सैतानले ल्याउने प्रलोभनहरूसित पनि लड्‌नुपर्छ। (२को ४:४) सैतानले यस संसारको सञ्चार माध्यमलाई आफ्नो इशारामा नचाइरहेको छ। त्यसैले टेलिभिजन, रेडियो, इन्टरनेट र पत्रपत्रिकामा दिइने प्रायजसो जानकारी पतित हुन्छ। आफ्नो दिमागमा के भर्ने भनी राम्ररी छानेनौँ भने हाम्रो सोचाइ भ्रष्ट हुन्छ र त्यसले हाम्रो व्यवहारमा पनि असर गर्छ।—या १:१४, १५.

अवफादार बनाउने कुराहरूलाई त्याग्नुहोस्‌—अनुचित मनोरञ्जन भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • रात निकै छिप्पिसकेको समयमा एक भाइ आफ्नो मोबाइलमा आपत्तिजनक सामग्री हेर्छन्‌

    भिडियोमा देखाइएका भाइले फोनमा के हेरिरहेका थिए र त्यसले तिनलाई कस्तो असर गरिरहेको थियो?

  • एक भाइ सामाजिक सञ्जालबाट अन्सब्स्क्‌राइब गर्छन्‌

    तिनलाई गलाती ६:७, ८ र भजन ११९:३७ ले कस्तो मदत गऱ्‍यो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने