प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 मार्च पृ. १
  • नमुना कुराकानी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना कुराकानी
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ●○○ पहिलो भेट
  • ○●○ पहिलो पुनःभेट
  • ○○● दोस्रो पुनःभेट
  • स्मरणार्थको निम्तोपर्ची बाँड्‌ने अभियान (मार्च १४–अप्रिल ७):
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 मार्च पृ. १
अब्राहाम र इसहाक मोरियाहतिर हिँड्‌दै छन्‌।

अब्राहाम आज्ञाकारी हुँदै इसहाकलाई मोरियाह लैजान्छन्‌

नमुना कुराकानी

●○○ पहिलो भेट

प्रश्‍न: येसु को हुनुहुन्थ्यो?

बाइबल पद: मत्ति १६:१६

पुनःभेट प्रश्‍न: येसु किन मर्नुभयो?

शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्‌:

  • ‘बाइबलले हामीलाई के सिकाउँछ?’ पुस्तक

    bhs पृ. ४१ अनु. ५

○●○ पहिलो पुनःभेट

प्रश्‍न: येसु किन मर्नुभयो?

बाइबल पद: मत्ति २०:२८

पुनःभेट प्रश्‍न: येसुले दिनुभएको फिरौतीको बलिदानप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ?

शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्‌:

  • ‘बाइबलले हामीलाई के सिकाउँछ?’ पुस्तक

    bhs पृ. ५२ अनु. २

○○● दोस्रो पुनःभेट

प्रश्‍न: येसुले दिनुभएको फिरौतीको बलिदानप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ?

बाइबल पद: युह १७:३

पुनःभेट प्रश्‍न: यहोवाका साक्षीहरूको सभामा कस्ता कार्यक्रम हुन्छन्‌?

शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्‌:

  • ‘बाइबलले हामीलाई के सिकाउँछ?’ पुस्तक

    bhs पृ. ५८ अनु. १९

स्मरणार्थको निम्तोपर्ची बाँड्‌ने अभियान (मार्च १४–अप्रिल ७):

“हामी तपाईँलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिन चाहन्छौँ, जहाँ लाखौँ मानिस उपस्थित हुनेछन्‌। त्यो कार्यक्रम येसुको मृत्युको वार्षिकी हो।” त्यसपछि निम्तोपर्ची दिनुहोस्‌। “त्यो कार्यक्रम कहिले र कहाँ हुँदै छ भनेर यस पर्चीमा बताइएको छ। त्यसअघिको हप्तामा हुने विशेष भाषणको निम्तो पनि दिन चाहन्छौँ।”

घरधनीले चासो देखाएमा पुनःभेट प्रश्‍न: येसु किन मर्नुभयो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने