प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मार्च पृ. ७
  • ‘आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्‌’
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • दिनहुँ बाइबल पढ्‌नु र बुद्धि हासिल गर्नुबीचको सम्बन्ध
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मेरो उन्‍नति फाराम
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • वफादार पुरुषहरूले भनेका अन्तिम शब्दहरूबाट पाठ सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मार्च पृ. ७

ख्रिष्टियन जीवन

‘आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्‌’

परमेश्‍वरको प्रेरणा पाएर सुलेमानले लेखे: “अरू सबै कुराभन्दा आफ्नो हृदयलाई सुरक्षित राख।” (हित ४:२३) तर दुःखको कुरा, परमेश्‍वरका जन अर्थात्‌ इस्राएलीहरू “सारा हृदयले” उहाँको बाटोमा हिँड्‌न छोडे। (२इ ६:१४) राजा सुलेमानले समेत आफ्ना पत्नीहरूको बहकाउमा परेर आफ्नो हृदय अरू देवीदेवतातर्फ लगाए। (१रा ११:४) त्यसोभए तपाईँ कसरी आफ्नो हृदयलाई सुरक्षित राख्न सक्नुहुन्छ? जनवरी २०१९ अङ्‌कको प्रहरीधरहरा-को पृष्ठ १४-१९ मा प्रकाशित अध्ययन लेखमा पनि यही विषयमा छलफल गरिएको थियो।

प्रहरीधरहरा—यसबाट सिक्न सकिने पाठहरू: आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

यी भाइबहिनीले आफ्नो विश्‍वास कमजोर बनाउन सक्ने कस्ता कुराहरूको सामना गर्नुपऱ्‍यो? आफ्नो हृदयलाई सुरक्षित राख्न त्यस अध्ययन लेखले उहाँहरूलाई कसरी मदत गऱ्‍यो?

  • “प्रहरीधरहरा—यसबाट सिक्न सकिने पाठहरू: आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्‌” भिडियोको एक दृश्‍य। ब्रेन्ट र लरेन आफ्नो अनुभव बताउँदै छन्‌।

    ब्रेन्ट र लरेन

  • “प्रहरीधरहरा—यसबाट सिक्न सकिने पाठहरू: आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्‌” भिडियोको एक दृश्‍य। उम्जे घरजग्गा बेचबिखनसम्बन्धी विज्ञापन हेर्दै छिन्‌।

    उम्जे

  • “प्रहरीधरहरा—यसबाट सिक्न सकिने पाठहरू: आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्‌” भिडियोको एक दृश्‍य। ह्‍याप्पी आफ्नो अनुभव बताउँदै छिन्‌।

    ह्‍याप्पी लायौ

तपाईँले त्यस अध्ययन लेखबाट कस्तो मदत पाउनुभयो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने