प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मार्च पृ. १०
  • उनले बुद्धिको अत्यन्तै मोल गरिन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उनले बुद्धिको अत्यन्तै मोल गरिन्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको बुद्धिको मोल गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • त्यो भेटघाट जसबाट प्रशस्त इनाम पाइयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • यहोवाको व्यवस्था बुद्धि र न्यायले भरिपूर्ण छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • सुलेमानले मानिसहरूसामु नम्र भई मनैदेखि प्रार्थना गरे
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मार्च पृ. १०
सेबाकी महारानी राजा सुलेमानको लागि उपहारहरू ल्याउँदै छिन्‌। राजा उनलाई स्वागत गर्न उभिन्छन्‌। सुलेमानको सिंहासनमा जाने खुट्‌किलाहरूमध्ये सबैभन्दा पहिलो खुट्‌किलामा गायकहरू र पहरेदारहरू उभिरहेका छन्‌।

सेबाकी महारानी सुलेमानलाई भेट्‌न तिनको दरबारमा आउँछिन्‌

बाइबलमा पाइने अनमोल धन

उनले बुद्धिको अत्यन्तै मोल गरिन्‌

सेबाकी महारानीले सुलेमानलाई भेट्‌न निकै लामो र कठिन यात्रा गरिन्‌ (२इ ९:१, २; w९९ ११/१ पृ. २० अनु. ४; w९९ ७/१ पृ. ३० अनु. ४-५)

सुलेमानको बुद्धि र धनसम्पत्ति देखेर उनी चकित भइन्‌, केही बोल्नै सकिनन्‌ (२इ ९:३, ४; w९९ ७/१ पृ. ३०-३१; आवरण चित्र हेर्नुहोस्‌।)

आफूले देखेको कुराले गर्दा उनी यहोवाको प्रशंसा गर्न उत्प्रेरित भइन्‌ (२इ ९:७, ८; w९९ ७/१ पृ. ३० अनु. ७)

सेबाकी महारानी ऊँटहरूको लावालस्करसहित राजा सुलेमानलाई भेट्‌न जाँदै छिन्‌।

सेबाकी महारानीले सुलेमानको बुद्धिको अत्यन्तै मोल गरेकीले त्यो हासिल गर्न उनी ठूलठूला त्यागहरू गर्न इच्छुक भइन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘के म गाडेको धन खोज्न इच्छुक भएजस्तै बुद्धि खोज्न पनि इच्छुक छु?’—हित २:१-६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने