प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जुलाई पृ. ८
  • नहेम्याह सेवा पाउन होइन, सेवा गर्न चाहन्थे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नहेम्याह सेवा पाउन होइन, सेवा गर्न चाहन्थे
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • ‘खराबीलाई भलाइले जितिरहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • नहेम्याहको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • यरूशलेमको पर्खाल
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • ‘मैले तुरुन्तै प्रार्थना गरेँ’
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जुलाई पृ. ८
नहेम्याह अरू इस्राएलीसित मिलेर यरुसलेमको पर्खाल पुनर्निर्माण गर्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन

नहेम्याह सेवा पाउन होइन, सेवा गर्न चाहन्थे

नहेम्याहले आफ्नो स्वार्थ पूरा गर्न अख्तियारको दुरुपयोग गरेनन्‌ (नहे ५:१४, १५, १७, १८; w०२ ११/१ पृ. २७ अनु. ३)

नहेम्याहले पर्खाल बनाउने कामको निरीक्षण मात्र गरेनन्‌ बरु त्यस काममा भाग पनि लिए (नहे ५:१६; w१६.०९ पृ. ६ अनु. १६)

आफूले देखाएको आत्मत्यागी प्रेमको लागि सम्झनुहोस्‌ भनेर नहेम्याहले यहोवालाई बिन्ती गरे (नहे ५:१९; w०० २/१ पृ. ३२)

हुनत नहेम्याह राज्यपाल थिए तर तिनले अरूबाट विशेष मान-सम्मान पाउने आशा गरेनन्‌। मण्डलीमा सुअवसर अनि जिम्मेवारी पाएकाहरूको लागि तिनी राम्रो उदाहरण हुन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘म अरूबाट सेवा पाउन चाहन्छु कि अरूको सेवा गर्न चाहन्छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने